नियम १३
आवश्यक कागजात संलग्न गर्नु पर्ने
(१) ऐनको दफा २० बमोजिम पीडितले अदालतको आदेश वा निर्णयमा चित्त नबुझाई त्यस्तो आदेश वा निर्णय विरूद्ध निवेदन वा पुनरावदेन गर्दा अदालतबाट भएको आदेश वानिर्णयको प्रति/संलग्न गर्नु पर्नेछ।
(२) उपनियम (१) को प्रयोजनको लागि पीडितले अदालतको आदेश वा निर्णयको . प्रतिलिपि वा कसूरसँग सम्बन्धित अन्य कागजात माग गरेमा सम्बन्धित अदालतले त्यस्ता कागजातहरू उपलब्ध गराउनु पर्नेछ।